मैले स्वर्ग देखेर आएको भन्दा केही फरक पर्छ र ? अति सुन्दर । जति हेरे पनि हेर्न नपुगेरै हो मैले धेरै दृष्यहरुलाई समेटेको । पातली खेत काभ्रेबाट दोलखातिर फर्कंदा देखिने यी स्वर्गका दृष्यहरु हुन् ।
Photo from Patale Khet, Kavre district