Dipendra Pandey सके फिजीकरण नसके जाफ्ना, किन बने दाहाल उताका आफ्ना ! समस्या सोचमा, आग्रहमा, विचारमा, भावनामा अनि आयातीत एजेण्डामा छ, समाधान संविधानमा खोज्ने कोसिस गर्दा आज देश जलिरहेको छ । पुष्पकमल नामको नेपाली निरो सिंहदरबारको कुर्चीमा बस्दै संविधानको …
Dipendra Pandey भारतीय आप्रवासीको नालीबेली र नेपालको तराई मधेस समस्या भूगोलको हिसाबले विश्वको तेस्रो ठूलो मुलुक चीन र सातौं ठूलो मुलुक भारतको बीच अवस्थित ९५ औ स्थानको मुलुक नेपाल आज भारतीय राजनीतिबाट पीडित छ । विश्व जनसङ्ख्यामा एक नम्बरको स्थान ओगटने मुलुक चीनले एक अरब …
Dipendra Pandey भारतको बदलिएको नेपाल नीतिः कथित संघीयता मार्फत नेपाल दोहन वा विघटन ! देशको अमूल्य भू–भाग गुमाउन परेको पीडाबाट तङग्रीदै दुई वर्ष एघार महिना अठार दिन लगाएर निर्माण गरिएको संविधान २७ जनवरी १९५० मा जारी गर्न सफल भारत अझैं विभिन्न समस्याबाट गुज्रदै थियो । झिनो बहुमतले जारी …
Dipendra Pandey मैले नकमाएको कालोधन ! धनीहरुको बिरोध गर्नेहरु छयास -छयास्ती भेटिन्छन तर धनको बिरोध गर्ने मुश्किलले भेटिन्छन ।उखानै छ, " धन भने पछी महादेबको पनि तीन नेत्र " । कैलाशबाशी महादेबलाई समेत प्रभाबित गर्न सक्ने धनले पृथ्बीबाशी …
Dipendra Pandey सामवाङ, गगन थापा र नेपाली लोकतन्त्र ! मुलधारका अमेरिकी सञ्चारको अनुमानलाई मिथ्या साबित गर्दै प्राप्त अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजाले मर्माहत संसार भरिका जनतालाई तङग्रीन अझैं केहि समय लाग्ने छ । मिडियामा आउने समाचारलाई विश्वास गर्दै …
Dipendra Pandey तेल भिसा ! दोहाको ट्रान्जिट हलमा ढाकाटोपीमा सजिएका एक वृद्धलाई पछ्याइरहेका मेरा आँखा अन्ततः मेरो शरीरलाई समेत उनीसामु लान सफल भयो । अपरिचित वृद्ध मानिसलाई नमस्कार गर्दै सँगै बस्ने मेरो इच्छा त्यसै खेर गएन । …
Dipendra Pandey गोर्भाचोभको नेपाली अवतार पुष्पकमल दाहाल ! भनिन्छ इतिहास दोहरिन्छ । विषय, पात्र र स्थान मात्र बदलिन्छ । सोही भनाईलाई पुनः एकपटक सम्झने मौका मिल्यो, २०७३ कात्तिक २३ गते विहान । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा केही मानिसहरु यसरी …
Dipendra Pandey तरकारीवाली, मुखर्जी भ्रमण र संविधान संशोधन ! बोलीचालीमा सार्वभौम भनिने भारतवेष्ठित मुलुक नेपाल आज भारतमय भएको छ । चाहे तरकारी व्यापार गर्ने युवतीको चर्चाको शीर्षक होस कि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा दाहाल सरकारले जनतालाई दिएको सार्वजनिक …