C.N. Khadga Naya sambidhan lai aswikrit garnu parne karan haru -Ang Kaji Sherpa.(1) जननिर्वाचित ६०१ सभासदलाई थाङ्गनमा सुताएर ३ जना पहाडे पुरुष बाहुनले बनाएको हुनाले(2) धर्मनिरपेक्ष भनेको सनातन (हिन्दु) धर्मको …
C.N. Khadga मधेस कुनै जात होइन, एउटा भुगोल मात्र पनि होइन, एउटा सम्पुर्ण सभ्यता हो, एउटा सम्पुर्ण संस्कृति हो, एउटा सम्पन्न इतिहास हो, एउटा सम्पुर्ण पहिचान हो । मधेश प्रदेश भनेको कुनै जातीय प्रदेश होईन । मधेसले …
C.N. Khadga सामन्तहरु बिरुद्ध जब अधिकारकामी जनताले आवाज उठाउछन् अनि सामन्तहरुले ती बिद्रोही जनताको आवाजलाई दबाउन यस्ता विभिन्न षडयन्त्र, अफवाह र मिथ्या मुद्दाहरु लगाउने दुस्प्रयासहरु गर्छन् । तर यसले जनताको …
C.N. Khadga प्रधानमन्त्री ओलिले भ्रस्टाचारको छानबिन गर्ने पनि शुद्ध हुनुपर्छ भन्दै गर्नखोजेको संकेत लोकमान शुद्ध छैनन्, तिनले एमालेका भ्रस्टाचारिलाई कार्यबाही गर्न सक्दैनन् भन्ने नै हो त ?
C.N. Khadga भुकम्प पुनर्निर्माण प्राधिकरण गठन बिधेयक पास गराउनको लागि सन्सद चल्न दिने निर्णय गरेर मधेशी मोर्चाले धेरै ठूलो मानवियता प्रदर्शित गरेको छ । यसको लागि धन्यवाद दिनै पर्छ । तर के #DahalOliCorruption …
C.N. Khadga #दाहालओलिकरप्सन गठबन्धन किन र कसरी बन्न सम्भव भयो भन्ने कुराको रहस्य अख्तियारले गठ्बन्धनका महान सर्बहारा भ्रष्ट तथा अपराधि नेताहरुको अचानक बढेको सम्पत्ति बारे अनुसन्धान अघि बढाई समन पत्र काटेपछि …