#दाहालओलिकरप्सन गठबन्धन किन र कसरी बन्न सम्भव भयो भन्ने कुराको रहस्य अख्तियारले गठ्बन्धनका महान सर्बहारा भ्रष्ट तथा अपराधि नेताहरुको अचानक बढेको सम्पत्ति बारे अनुसन्धान अघि बढाई समन पत्र काटेपछि मात्र उद्घाटित भयो । एनजिओ आइएनजिओ को नाममा देशको सर्बाधिक सम्पत्ति लुट्ने वर्ग अहिले थर्कमान छन् र यसबाट जोगिन अख्तियार प्रमुख लोकमान माथी नै महाअभियोग लगाउने सम्मको कुरा गर्दैछन् । हेर्दै जाउ जनताले यस्ता लुटेराहरुको साथ कहिलेसम्म र कुन नैतिकताले दिन्छन् ।