C.N. Khadga चाकडीबाजले स्वाभिमानी जीवन रोज्दैन । जो चाकडिबाज छ, जो चाकडीबाटै लाभ लिन अभ्यस्त छ, उसले स्वाभिमानपुर्ण जीवन मन पराउदैन । किनभने चाकडी सरल छ तर स्वाभिमानको मार्ग कठिन एवम् जोखिमपूर्ण हुन्छ । - सि.एन. …