सामन्तहरु बिरुद्ध जब अधिकारकामी जनताले आवाज उठाउछन् अनि सामन्तहरुले ती बिद्रोही जनताको आवाजलाई दबाउन यस्ता विभिन्न षडयन्त्र, अफवाह र मिथ्या मुद्दाहरु लगाउने दुस्प्रयासहरु गर्छन् । तर यसले जनताको आवाजलाई दबाउनको सट्टा झन् बढी प्रस्फुटित गर्छ ।
http://hulakinews.net/2015/12/09/%E0%A4%…