भुकम्प पुनर्निर्माण प्राधिकरण गठन बिधेयक पास गराउनको लागि सन्सद चल्न दिने निर्णय गरेर मधेशी मोर्चाले धेरै ठूलो मानवियता प्रदर्शित गरेको छ । यसको लागि धन्यवाद दिनै पर्छ । तर के ‪#‎DahalOliCorruption‬ गठबन्धन मधेश प्रती यस्तै उदारता देखाउला ?