Sanjib Pandey गोरखा जिल्ला स्थित गोरखाकालिका मन्दिर, गोरखा दरवार र दरवार पुग्न ढुंगाले बनाएको बाटो, ढुंगाले खोपिएको सिलालेख । + 4 more
Khabar online खबर अनलाइनमा अाज फेरि अर्को नयाँ खबर ल्याएको छु तामाङ्ग कल्चर गीतीका शब्द संगीतकारको फेरि नयाँ गीत खबर अनलाइनमा अाज फेरि अर्को नयाँ खबर ल्याएको छु तामाङ्ग कल्चर "हलक्कै मैच्याङ"गीतीका शब्द संगीतकार दिनेश तामाङ्गले फेरि नयाँ गीत "मनलाई के भो यस्तो " छिट्टै अाउने बताउनु भएको छ । यस गीतमा संगीत …
Khabar online खबर नयामा रवि लामिछाने ले जनतालाई लागिएको गुण फर्काउलानत! खबर नयामा रवि लामिछाने ले जनतालाई लागिएको गुण फर्काउलानत? कानुनी रूपमा उनलाई कारबाही गर्ने कुरा चलिरहेको बेला के जनतालको साथ पाउलान् नपाउलान् तर जनताको हितमा तमा मात्र नभै पूरा सिङ्गो देश नेपालीको … + 3 more
Khabar online अाजको खबर अनलाइन मा परेको गीत हलक्कै मैच्याङ डिसेम्बर २८/१२/०१७मा युटुव मार्फत सर्बजनिक भएको हो अाजको खबर अनलाइन मा परेको छ गीत संगीत हजुर डिसेम्बर २८/२०१७ मा (youtube Dinesh tamang ) बाट सर्बजनिक भएको तामाङ्ग कल्चर गीत हलक्कै मैच्याङ गीत सुन्दा साच्चिकै मनलाई हल्का महसुस गरिन्छ । स्वर रन्जित …
Purna Shova Chitrakar रमार्इलोको लागि यो फोटो कहिले काहिँ रमार्इलोको लागि फोटो खिचिन्छ । यो फोटो भरतपुरको सडकमा प्राधिकरणका कर्मचारिहरु सडकको माथि टोकरीमा बसेर बिजुलिको मर्मत गरिरहँदाको खिचेको फोटो हो ।
Purna Shova Chitrakar स्वयम्भूलाई जुरुक्क उचाल्ने यो बत्ति धर्मालम्बीहरुको आस्था पनि गजवकोछ । धर्मालम्बीहरुले त्यो दिन लाख होइन , शायद करोडको बत्ती बालेका होलान् । सम्पूर्ण स्वयम्भु धपक्क बलेको थियो त्यो दिन । वरपर जाँदा गर्मीले हप्प भएको थियो । मनमनले …