खबर अनलाइनमा अाज फेरि अर्को नयाँ खबर ल्याएको छु तामाङ्ग कल्चर गीतीका शब्द संगीतकारको फेरि नयाँ गीत

खबर अनलाइनमा अाज फेरि अर्को नयाँ खबर ल्याएको छु तामाङ्ग कल्चर "हलक्कै मैच्याङ"गीतीका शब्द संगीतकार दिनेश तामाङ्गले फेरि नयाँ गीत "मनलाई के भो यस्तो " छिट्टै अाउने बताउनु भएको छ । यस गीतमा संगीत एरेन्ज सुदिप थापा रहेको छन् भने शब्द संगीत अाफ्नै रहेको बताउनु भएको र यस गीत हाल अावह्रम रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन्न भएको हामीलाई जानकारी दिनु भएको छ । यो गीत दशै अगाडि नै सार्वजनिक गरिने कुरालाई हामीले यहाँ छापेको छौ ।

खबर अनलाइन डट एन.पि