खबर नयामा रवि लामिछाने ले जनतालाई लागिएको गुण फर्काउलानत!

खबर नयामा रवि लामिछाने ले जनतालाई लागिएको गुण फर्काउलानत?

कानुनी रूपमा उनलाई कारबाही गर्ने कुरा चलिरहेको बेला के जनतालको साथ पाउलान् नपाउलान् तर जनताको हितमा तमा मात्र नभै पूरा सिङ्गो देश नेपालीको लागि गरिएको राष्ट्र गौरव कार्य जो कसलाई मन नपरेको होला तर यहाँ अहिले भ्रष्टाचार देखि प्रशासन ,नेता समेत लागेर देशले मागेको जनताले चाहेका राष्ट्र नायक पत्रकार रवि लामिछाने लाई यतिखेर कारबाही गर्ने कुरा सोसल मिडिया लगायत जनतालाई पनि जानकारी नभएको त हैन सारा जनतालाई न्याय दिलाउने रवि लामिछानेलाई सबै जनाको साथको जरुरी छ कि छैन ? यसको नतिजा भने हेर्न बाँकी नै छ । खबर नयन.यन पि