रमार्इलोको लागि यो फोटो

कहिले काहिँ रमार्इलोको लागि फोटो खिचिन्छ । यो फोटो भरतपुरको सडकमा प्राधिकरणका कर्मचारिहरु सडकको माथि टोकरीमा बसेर बिजुलिको मर्मत गरिरहँदाको खिचेको फोटो हो ।