अाजको खबर अनलाइन मा परेको गीत हलक्कै मैच्याङ डिसेम्बर २८/१२/०१७मा युटुव मार्फत सर्बजनिक भएको हो

अाजको खबर अनलाइन मा परेको छ गीत संगीत हजुर डिसेम्बर २८/२०१७ मा (youtube Dinesh tamang ) बाट सर्बजनिक भएको तामाङ्ग कल्चर गीत हलक्कै मैच्याङ गीत सुन्दा साच्चिकै मनलाई हल्का महसुस गरिन्छ ।

स्वर रन्जित लामा दिनेश तामाङ्गको शब्द संगीतमा रहेको छ । दिनेश तामाङ्गको अर्को नया गीत छिट्टै अाउने तयारीमा रहेको खबर अनलाइनले छापेको छ ।

गीतलाई हेर्न तला जानुहोस् ।👇

https://youtu.be/qclOz5yY4Bc