स्वयम्भूलाई जुरुक्क उचाल्ने यो बत्ति

धर्मालम्बीहरुको आस्था पनि गजवकोछ । धर्मालम्बीहरुले त्यो दिन लाख होइन , शायद करोडको बत्ती बालेका होलान् । सम्पूर्ण स्वयम्भु धपक्क बलेको थियो त्यो दिन । वरपर जाँदा गर्मीले हप्प भएको थियो । मनमनले सोचेँ यो एेतिहासिक स्थलमा बत्ती भन्दा पनि निर्माणको लागि श्रोतको जरुरत थियो । धर्म गर्दा दीर्घकालिन उपलव्धि तथा एेतिहासिक महत्वका स्थलहरुलाई संरक्षणको दृष्टिकोणको पनि जरुरी छ नयाँ दिनहरुमा ।