Ban Landmines Campaign Nepal (NCBL) NCBL is pleased to share Nepali version of the Ottawa Treaty. This can be found at :https://drive.google.com/file/d/1Y4Y_v3pRP_R1UUceC74GQlIwi5RC3s9_/view?usp=sharing
Ban Landmines Campaign Nepal (NCBL) ओस्लो कार्य योजना (Oslo Action Plan) (सन् २०१९ नोभेम्बर २९ को पहिलो पूर्ण बैठकमा अवलम्बन गरिएअनुसार)१. परिचय(क) आम मानिसहरूको सुरक्षा गर्न र मानव लक्षित विस्फोटक पदार्थ प्रतिबन्ध सम्बन्धी महासन्धिले निम्त्याउने पीडा र मृत्युको अन्त्य ...
Ban Landmines Campaign Nepal (NCBL) २२ माघ २०७९ का दिन बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालकी संयोजक पूर्णशोभा चित्रकारको नेतृत्वमा २८ जनाको एक डेलिगेशनले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भेटवार्ता गर्यो । उक्त भेटवार्तामा … + 8 more
Ban Landmines Campaign Nepal (NCBL) बारुदी सुरुङ तथा ल्कस्टर बम अनुगमन प्रतिवेदन २०२२ प्रमुख निश्कर्षहरु (Major findings LM-CM 2022) बारुदी सुरुङ र युद्धको अवशेषको रूपमा रहेका विस्फोटक बस्तुहरूशान्ति सम्झौतामा हस्ताक्षर हुन सक्छ, लडाइँ बन्द हुन सक्छ । तर युद्धका दीर्घकालीन बिरासतका रूपमा बारुदी सुरुङ र विस्फोटक बस्तुहरू रहिरहन्छन् …
Ban Landmines Campaign Nepal (NCBL) मिति २०७९ माघ ७ गते एनसिबिएलले नेपाल आर्मी व्दन्दबाट अपांगता भएकाहरुको लागि १७ बुँदे हाम्रो आवाज हस्तान्तरण गर्यो । उक्त समारोहमा एनसिबिएलका संयोजक पूर्णशोभा चित्रकारलाई पीडितहरुले दोसल्ला ओढाई … + 2 more
Ban Landmines Campaign Nepal (NCBL) बारुदी सुरुंग प्रतिबन्ध अभियान नेपालले आज मिति ३० डिसेम्बर २०२२ मा बारुदी सुरुंग तथा ल्कस्टर बम अनुगमन प्रतिवेदन २०२२ सार्वजनिक गर्यो । उक्त कार्यक्रममा संसदिय मंचलाई पुनगर्ठन गर्ने, … + 16 more
Ban Landmines Campaign Nepal (NCBL) We can read the stories of tireless international campaign for banning landmines and cluster munitions since a long year from the campaigner's historic T-Shirts. + 7 more