ओस्लो कार्य योजना (Oslo Action Plan)

(सन् २०१९ नोभेम्बर २९ को पहिलो पूर्ण बैठकमा अवलम्बन गरिएअनुसार)

१. परिचय

(क) आम मानिसहरूको सुरक्षा गर्न र मानव लक्षित विस्फोटक पदार्थ प्रतिबन्ध सम्बन्धी महासन्धिले निम्त्याउने पीडा र मृत्युको अन्त्य गर्न मानव लक्षित विस्फोटक पदार्थ प्रतिबन्ध सम्बन्धी महासन्धिको पूर्ण विश्वव्यापीकरण र कार्यान्वयनको सुनिश्चितता अपरिहार्य छ । महासन्धि कार्यान्वयनमा आइसकेपछि भएको प्रगतिलाई मान्यता दिँदै गर्दा सन् २०१४ यता मृत्युका घटनामा भएको वृद्धिले हस्ताक्षरकर्ता राष्ट्रहरूको ध्यानाकर्षण गरेको छ । विगतका मानव लक्षित विस्फोटक पदार्थका अवशेषले पुर्‍याएको क्षति र उच्च प्रविधिका नयाँ मानव लक्षित विस्फोटक पदार्थको प्रयोगले समस्या झन् जटिल बनाएको छ ।... ... For more https://drive.google.com/file/d/1aq_3JcAKmTmUgD0W5yYxXTN4DpJ3O2Ds/view?usp=sharing