२२ माघ २०७९ का दिन बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालकी संयोजक पूर्णशोभा चित्रकारको नेतृत्वमा २८ जनाको एक डेलिगेशनले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भेटवार्ता गर्यो । उक्त भेटवार्तामा हेड अफ डेलिगेशनको तर्फबाट पूर्णशोभा चित्रकारले अहिलेको बारुदी सुरुङ तथा बिष्फोटक पदार्थको समस्याहरु प्रति ध्यानाकर्षण गर्दै नेपाल सरकारले माईन एक्सनको क्षेत्रमा गरिरहेको कामको बारेमा जानकारी प्रस्तुत गरियो । उक्त क्रममा पीडितहरुको तर्फबाट कृष्ण बहादूर घिसिङबाट १७ बुँदे हाम्रो आवाज प्रस्तुत गरियो जसमा नेपाल बारुदी सुरुङ प्रतिबन्ध सन्धीको पक्षराष्ट्र बन्नु पर्नेमा समेत जोड गरिएकोछ । राष्ट्रपतिज्यूको तर्फबाट बोल्ने क्रम पछि फोटा शेसन गरियो । पीडितहरुका सर्वसाधारण, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पूर्व माओवादीका तर्फबाट भाग लिए ।

A delegation of 28 people led by Purna Shova Chitrakar, Coordinator of Ban Landmines Campaign Nepal met with Right Honorable President Bidya Devi Bhandari on 5 February 2023. In the meeting, the Head of Delegation, Purna Shova Chitrakar drew attention to the current problems of landmines and explosives and presented information about the mine action activities being done by the Nepalese government. On behalf of the victims, Krishna Bahadur Ghising presented 17 points appeal (Hamro Aawaz), in which it is also emphasized that Nepal should become a party to the Mine Ban Treaty. After views were delivered by the president, a photo session was held. Survivors from civilian, Nepal Army, Armed Police Force, Nepal Police and former Maoist backgrounds participated.