Women Entrepreneurs [WE] मेरो नाम पद्मा प्रधान हो । म हेटौंडादेखि घरेलुको प्रदर्शनीमा भृकुटी मण्डप आएकीछु । मलाई घरेलुले आउने जाने भाडा, दिनको पाँच सयको दरले खाजा खर्च र निशुल्क स्टल उपलव्ध गराएकोछ । तर टाढाबाट आएर पनि …
Women Entrepreneurs [WE] मेरो नाम कुन्जाङ पुटिक लामा हो । मैले यस्तो झोलाहरु बुन्ने तालिम २०६० सालमा घरेलुबाट लिएकी हुँ । यो झोला एकदमै बलियोछ । स्कूलका केटाकेटीहरुले चार पाँच बर्ष सम्म टिकाउँछन् । यो झोलाको मूल्य एक हजार …
Women Entrepreneurs [WE] मेरो नाम रविना महर्जन हो । महिला विकास समाजले मलाई विभिन्न किसिमको तालिम दिएकोछ । महिला विकास समाजले गाउँका महिलाहरुको उत्थानको निम्ति तालिम पछि रोजगार दिन थालेकोछ । मैले भृकुटी मण्डपमा यसरी …
Women Entrepreneurs [WE] मेरो नाम गंगा कुमारी राना मगर हो । मैले घरेलुको सहयोगमा व्याग बनाउने तालिम लिएकीछु । मेरो साथी गंगा कुमारी वालिङ मसंगै काम गर्छिन । यो व्यवसायबाट हामीले जिविका चलाउन थालेकाछौं । यस्तो व्याग गाउँघरमै …
Women Entrepreneurs [WE] मेरो नाम ईश्वरी चौधरी हो । घर भैस्कोर्मा टोल, लमही नपा, दाङ जिल्ला हो । यो मेरो पुख्र्यौली शिप हो । मैले तालिम पनि दिन्छु । महिनामा १० वटा वस्तुहरु सिक्न सकिन्छ । तालिमको आयोजकले महिनाको २० हजार, …
Purna Shova Chitrakar अहिले नेपाल विश्वको दाश्रो सवभन्दf ठूलो फोहर देशको रुपमा दर्ज भएकोछ । काठमाडौं त यसबेला फोहरका डुंगुरहरु मान्छेमार्ने धराप जस्ता देखिन थालेकाछन् । यसको दोषको रुपमा केहि हदसम्म सरकार होला, समवन्धित …
Purna Shova Chitrakar महिलाहरु कम्जोर छैनन । रामेछापका यी महिलाहरु गरौ भारी बोकेर घण्टौ उकाली र ओराली गर्छन् । भन्ज्यान्को चिसो हावा सँगै उनिहरु मुस्कुराउन सक्छन ।