मेरो नाम रविना महर्जन हो । महिला विकास समाजले मलाई विभिन्न किसिमको तालिम दिएकोछ । महिला विकास समाजले गाउँका महिलाहरुको उत्थानको निम्ति तालिम पछि रोजगार दिन थालेकोछ । मैले भृकुटी मण्डपमा यसरी प्रदर्शनीमा बसेको दोश्रो पटक हो ।