मेरो नाम गंगा कुमारी राना मगर हो । मैले घरेलुको सहयोगमा व्याग बनाउने तालिम लिएकीछु । मेरो साथी गंगा कुमारी वालिङ मसंगै काम गर्छिन । यो व्यवसायबाट हामीले जिविका चलाउन थालेकाछौं । यस्तो व्याग गाउँघरमै धेरै विक्रि हुन्छ ।