मेरो नाम ईश्वरी चौधरी हो । घर भैस्कोर्मा टोल, लमही नपा, दाङ जिल्ला हो । यो मेरो पुख्र्यौली शिप हो । मैले तालिम पनि दिन्छु । महिनामा १० वटा वस्तुहरु सिक्न सकिन्छ । तालिमको आयोजकले महिनाको २० हजार, गाडी भाडा र खाजा खर्चको व्यवस्था गर्नु पर्छ ।