Women Entrepreneurs [WE] Hand knitted Topi Rs. 300 Reserve Multi coloured pure hand knit topi. We are based in Kathmandu, Nepal and we provide bulk knitting products. Please call us for more details.
Women Entrepreneurs [WE] महिला बिकास समाजले हामि महिलाहरुलाई तालिम दिएकोछ । अव त हामी घरघरमा बसेर काम गरी कमाउन पाएकाछौं । न हाकिमको टेन्सन, न दिन दिनै घर छोड्नु पर्ने टेन्सन । आफै हाकिम आफै मालिक ।
Women Entrepreneurs [WE] आर्टस्यूले क्रिष्टलका गहनाहरु उत्पादन मात्र गर्ने होइन । महिला दिदी बहिनीहरुलाई तालिम पनि दिन्द्ध । तालिमदिंदा १० देखि १२ जना सम्मको समुह बनाईन्छ । महिनामा १० थरिका बस्तुहरु सिक्न सकिन्छ । तालिम १ …
Women Entrepreneurs [WE] मेरो नाम उर्मिला हो । सिलाई, बुनाईको यो काम मेरो पुख्र्यौली काम हो । हाम्रो परिवारको जिविका यसैमा चलेकोछ । मैले काम गर्न थालेको करीब १५ बर्ष भएकोछ ।
Women Entrepreneurs [WE] मेरो नाम पद्मा प्रधान हो । म हेटौंडादेखि घरेलुको प्रदर्शनीमा भृकुटी मण्डप आएकीछु । मलाई घरेलुले आउने जाने भाडा, दिनको पाँच सयको दरले खाजा खर्च र निशुल्क स्टल उपलव्ध गराएकोछ । तर टाढाबाट आएर पनि …
Women Entrepreneurs [WE] मेरो नाम कुन्जाङ पुटिक लामा हो । मैले यस्तो झोलाहरु बुन्ने तालिम २०६० सालमा घरेलुबाट लिएकी हुँ । यो झोला एकदमै बलियोछ । स्कूलका केटाकेटीहरुले चार पाँच बर्ष सम्म टिकाउँछन् । यो झोलाको मूल्य एक हजार …
Women Entrepreneurs [WE] मेरो नाम रविना महर्जन हो । महिला विकास समाजले मलाई विभिन्न किसिमको तालिम दिएकोछ । महिला विकास समाजले गाउँका महिलाहरुको उत्थानको निम्ति तालिम पछि रोजगार दिन थालेकोछ । मैले भृकुटी मण्डपमा यसरी …
Women Entrepreneurs [WE] मेरो नाम गंगा कुमारी राना मगर हो । मैले घरेलुको सहयोगमा व्याग बनाउने तालिम लिएकीछु । मेरो साथी गंगा कुमारी वालिङ मसंगै काम गर्छिन । यो व्यवसायबाट हामीले जिविका चलाउन थालेकाछौं । यस्तो व्याग गाउँघरमै …