Purna Shova Chitrakar बर्षातको पानी भए पनि समुद्रको मोती जस्ती देखिन्छु म , उतिकै सुन्दर, झलमल्ल र मनमोहक ।
Purna Shova Chitrakar शुभ साइत कुरेर बसेका नेपाली बाजाहरु । नेपाली समाजमा यी बाजाहरु दलित समुदायका मानिसहरुले बजाउने गर्दथे भने, समाज परिवर्तनको सिलसिलामा अरु जाती समुदायले पनि बजाउन थालेकाछन् । धादिंग जिल्ला यसको पहिलो …
Khabar online यस्तो रहेको छ सरकारको जनता डुबाउने लालच शैक्षिक प्रमाणपत्र बन्दक राखेर ऋण लिनु अाफु कैद हुनु एक हो ! शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख ,प्रति व्याज ५ को दरमा ऋण उपलब्ध गराउने सरकारको यस्ता कुरा कान नसुन्ने बैरोले पनि स्पष्ट बुझिन्छ कि विदेशमा बेचिएको नेपाली पुनः अाफ्नै देश नेपालमा बेचिने सम्भावना …
Khabar online सागादावा (बुद्ध जयन्ती)को उपलक्ष्यमा लुम्बिनीमा मोलम पूजा बोधी संवाददातालुम्बिनी, रुपन्देही, जेठ १३ । सागादावा (बुद्ध जयन्ती)को उपलक्ष्यमा लुम्बिनी पवित्र उद्यानमा करीब दुइसय लामा भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा विश्वशान्तिकाे कामना सहित तीनदिने प्रथम …
Khabar online ललितपुरको लेले तिङ खेलमा हिजो देखि बाघेस्वरी योग साधना सुरू। ललितपुरको लेले तिङ खेलमा हिजो देखि बाघेस्वरी योग साधना केन्द्रका योग शिक्षक रेनु ज्यु र मिना ज्युबाट सात दिने शिविर सुरु गर्नु भएको छ।बताउनु हुन्छ हाम्रो यस योगबाट मानवीय लाव मिल्ने र मनोबल बढ्नुका … + 2 more
Purna Shova Chitrakar Spinifex termite (Nasutitermes triodiae) mounds (DHAMIRA) I took this photo, while I was went for jungle safari in Chitwan National Park. It was taller than me, about 6.5 ft high. It is very surprising story. A very small insect (Dhamira in Nepali) can …