यस्तो रहेको छ सरकारको जनता डुबाउने लालच शैक्षिक प्रमाणपत्र बन्दक राखेर ऋण लिनु अाफु कैद हुनु एक हो !

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख ,प्रति व्याज ५ को दरमा ऋण उपलब्ध गराउने सरकारको यस्ता कुरा कान नसुन्ने बैरोले पनि स्पष्ट बुझिन्छ कि विदेशमा बेचिएको नेपाली पुनः अाफ्नै देश नेपालमा बेचिने सम्भावना देखिएको छ।

शैक्षिक प्रामनपत्र बन्दकमा पर्नु र बिन कसुरमा जेल पर्नु सरह हो ।

सरकारको यो निर्नय प्रति सबै सावधानी रह्नु उतिनै जरुरी देखिन्छ ।

प्रधानमन्त्री केपि शर्मा वलीको टुक्क अनि कुखुराको भालेले बसे पछि ,पोथी ले उदेकलाग्यो भन्ने प्रचलित संग मेल खान्छ ।

फाइनान्स मन्त्रीको यस्तो निर्नय सारा जनतालाई भारी पर्ने कुराको कुनै दुई मत छैन ।