ललितपुरको लेले तिङ खेलमा हिजो देखि बाघेस्वरी योग साधना सुरू।

ललितपुरको लेले तिङ खेलमा हिजो देखि बाघेस्वरी योग साधना केन्द्रका योग शिक्षक रेनु ज्यु र मिना ज्युबाट सात दिने शिविर सुरु गर्नु भएको छ। बताउनु हुन्छ हाम्रो यस योगबाट मानवीय लाव मिल्ने र मनोबल बढ्नुका साथै शान्ति सृजना हुने कुरालाई पुष्टि गर्नु भएको थियोे ।

:नया.कम अनलाइन मिडिया ललितपुर ।