शुभ साइत कुरेर बसेका नेपाली बाजाहरु । नेपाली समाजमा यी बाजाहरु दलित समुदायका मानिसहरुले बजाउने गर्दथे भने, समाज परिवर्तनको सिलसिलामा अरु जाती समुदायले पनि बजाउन थालेकाछन् । धादिंग जिल्ला यसको पहिलो उदाहरण बनेकोछ ।