Purna Shova Chitrakar पालते वन रिसोर्टको एक झुसिले किरा । यो एक प्रजातीको पुतली बन्नु भन्दा अगाडिको अवस्था हो । जसलार्इ लार्भा भनिन्छ । यसपछि प्यूपाको अवस्थामा निस्क्रय रहन्छ र पछि मानिसहरुको मनै लोभ्याउने पुतली बन्दछ । …
Purna Shova Chitrakar यो धतुरो फूल हो । यो औषधीको लागि पनि प्रयोग हुन्छ भनिन्छ । तर कुन औषधि थाहा पाएकी छुइन ।
Purna Shova Chitrakar नेपाली कलाको महत्व छिटो बुझुन मेरो पुर्खाको घर भक्तपूर र ठिमी हो । नेपाल उपत्यकालाई श्रृंगार्न र प्रत्येक घरको आवश्यकता पुरा गर्न र नेपाली कलाको शान बढाउन मेरा पुर्खाले हामीलाई अति मेहनत गरेर अति मनमोहक बनाए । तर अवको मानिसहरुको …