जसले जान्यो उही सिकन्डर

शीप नहुनेको लागि मकैको खोस्टा मात्र हुन् जसलाई फालिन्छ । तर जसको हातमा शीपछ, उसको लागि खोस्टा जे पनि हुन सक्छ । हिजो आज मानिसहरु मकैको खोस्टाबाट अनेकथरि बनाएर बजारमा बेच्छन् र पैसा कमाउँछन् । शायद समृद्धीको एउटा सानो खुट्किलो यो पनि हुन सक्छ ।