पालते वन रिसोर्टको एक झुसिले किरा । यो एक प्रजातीको पुतली बन्नु भन्दा अगाडिको अवस्था हो । जसलार्इ लार्भा भनिन्छ । यसपछि प्यूपाको अवस्थामा निस्क्रय रहन्छ र पछि मानिसहरुको मनै लोभ्याउने पुतली बन्दछ । गजवको प्राकृतिक संसार !