Purna Shova Chitrakar आज मिति मंशीर २ गते, कार्तिक शुल्क दशमी, पंचांग , आइतबार बलम्बु अर्थात भास्तीपुरमा महालक्ष्मीको जात्रा बडो धुमधामसित मनार्इन्छ। आफूले पनि जात्रा हेरें, फोटो खिचें र रमार्इलो गरें। यो जात्रा … + 7 more
Purna Shova Chitrakar On the last day of photo exhibition, Patan Durbar Square on 30 November 2018 + 4 more
Purna Shova Chitrakar यो जनकपुरको एक प्रख्यात पोखरी हो । बिबाह पँचमीमा यो पोखरी हजारौंको संख्याले स्नान गर्छन् । स्थानियहरु भन्न् गर्छन् यो पोखरीलाई सँफा राखी राख्न जनचेतनाको आवश्यक छ र स्थानिय सरकारले पनि यो पोखरी सफा …
Purna Shova Chitrakar कम्मरमा भिर्ने खुर्पाको खोललाई खुर्पेटो भनिन्छ । दैलोनेर हँसिया, चुलेसी, खुर्पा राख्ने काठको भाँडोलार्इ के भनिन्छ ? यो फोटो धादिंग जिल्लाको नलाँग गाउँमा खिचेको हो ।
Purna Shova Chitrakar यी गोरुहरु, जसले चुपचाप नेपाली भुमीमा जतिखेर चाह्यो त्यतिखेर काममा जोतिइरहन्छन् ।
Purna Shova Chitrakar जनकपुरमा एक बिवाह मण्डप रहेकोछ । बिवाह पंचमीको दिन त्यहाँ असाध्यै भीड लाग्ने गर्दछ।