यी भाँडाहरुका नाम डेरी हुन् । तराईमा बिशेष गरी चौधरी परिवारका घरहरुमा यी भाँडाहरुको खुब प्रचलन छ । स्थानीय शिपबाट भूस, माटो, पराल मुछेर यी भाँडाहरु बनार्इन्छ । यसले धान, गहुँ, मकै आदि अन्नलाई गर्मी र जाडोबाट बचाउँछ । किसानहरुलाई चाहिएको बेलामा चाहिने जति निकालेर काम चलाउन सक्छन्। यी फोटोहरु गोरुसिंगे कपिलबस्तुका हुन् ।