कपिलबस्तु जिल्लाको तिरौलाकोटलार्इ बुद्ध जन्मेको दरबार मानिन्छ । त्यसलार्इ उत्खनन् गरेर सर्वसाधारणहरुको ज्ञानको गन्तव्यको लागि खुला गरिएकोछ । हेर्दा लाग्छ, यो शुरुआती दिनको प्रयास हो । अझै धैरै गर्न बाँकीछ । छिट्टै यसको बिकशित स्वरुप देख्न पाउँ र राष्ट्रिय अन्तराष्ट्रिय बौद्ध धर्मालम्बीहरुको लागि धर्मदेशना, र्इतिहासकार, अन्वेषक, समाजशास्त्रीहरुको लागि ज्ञानको भण्डारको रुपमा स्थापित हुन सकियोस । शुभेच्छा ।