Purna Shova Chitrakar कपिलबस्तु जिल्लाको तिरौलाकोटलार्इ बुद्ध जन्मेको दरबार मानिन्छ । त्यसलार्इ उत्खनन् गरेर सर्वसाधारणहरुको ज्ञानको गन्तव्यको लागि खुला गरिएकोछ । हेर्दा लाग्छ, यो शुरुआती दिनको प्रयास हो । अझै धैरै गर्न … + 4 more
Purna Shova Chitrakar यी भाँडाहरुका नाम डेरी हुन् । तराईमा बिशेष गरी चौधरी परिवारका घरहरुमा यी भाँडाहरुको खुब प्रचलन छ । स्थानीय शिपबाट भूस, माटो, पराल मुछेर यी भाँडाहरु बनार्इन्छ । यसले धान, गहुँ, मकै आदि अन्नलाई गर्मी र …
Purna Shova Chitrakar आफ्नै अफिसको बरण्डामा मस्तले घाम तापेर बसेको यो पाहुनाको नाम के होला ?नेशनल जोग्रेफिसंग सोध्न पाए पनि हुन्थ्यो । + 3 more
Purna Shova Chitrakar आज मिति मंशीर २ गते, कार्तिक शुल्क दशमी, पंचांग , आइतबार बलम्बु अर्थात भास्तीपुरमा महालक्ष्मीको जात्रा बडो धुमधामसित मनार्इन्छ। आफूले पनि जात्रा हेरें, फोटो खिचें र रमार्इलो गरें। यो जात्रा … + 7 more
Purna Shova Chitrakar On the last day of photo exhibition, Patan Durbar Square on 30 November 2018 + 4 more
Purna Shova Chitrakar यो जनकपुरको एक प्रख्यात पोखरी हो । बिबाह पँचमीमा यो पोखरी हजारौंको संख्याले स्नान गर्छन् । स्थानियहरु भन्न् गर्छन् यो पोखरीलाई सँफा राखी राख्न जनचेतनाको आवश्यक छ र स्थानिय सरकारले पनि यो पोखरी सफा …