यो जनकपुरको एक प्रख्यात पोखरी हो । बिबाह पँचमीमा यो पोखरी हजारौंको संख्याले स्नान गर्छन् । स्थानियहरु भन्न् गर्छन् यो पोखरीलाई सँफा राखी राख्न जनचेतनाको आवश्यक छ र स्थानिय सरकारले पनि यो पोखरी सफा राखीराख्नको लागि पुग्दो ध्यान दिन र श्रोत जुटाउन आवश्यकछ । भविष्यमा यो पोखरी आफै जनकपुरबासीलाई समृद्धि बनाउने एक श्रोत बन्न सक्छ । जनकपुरमा यस्ता प्राकृतिक पोखरी तथा तालहरु करीब तीन सयको हाराहारीमा छन् रे । समृद्धि जनकपुर बनाउन यो भन्दा बढी के चाहियो र ? सोच, र्इच्छाशक्ति र लगानी चाहियो ।