Purna Shova Chitrakar यी शिल्पकारहरुलाई सलाम । सबै युवाहरुले योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन । युवाहरु विदेशिन नपरोस । उनीहरु राष्ट्रिय गौरव बनी राष्ट्रलाई बाटो देखाउन सकुन । गणतन्त्र दिवसको ... + 18 more
Purna Shova Chitrakar सदर चिडियाखाना जावलाखेलका केही पंक्षीहरु ।Birds at Sadar Chidiyakhana (Zoo) at Jawalakhel. + 17 more
Purna Shova Chitrakar जावलाखेलको सदर चिडियाखाना (Animals at the zoo, Jawalakhel, Lalitpur) हेरे पछि भन्नु पर्ने केही कुराहरु मनमा जम्मा भए । अहिलेलाई एउटै मात्र भन्न चाहेँ । केटाकेटीहरुलाई बच्चैदेखि मोबाईलमात्र झुण्याई … + 25 more
Purna Shova Chitrakar बचेरा बचेरीहरू भोकै छन् । चारा खोज्नु छ । भँगेरा भँगेरीहरू अभिभावकीय जिम्मेवारी निभाउँदैछन् ।Sparrows are collecting food for their kids. + 3 more
Purna Shova Chitrakar म्याउ परिवार भेला भएको बेला ।फोटोः बुद्धपार्क, स्वयम्भु काठमाडौं ।Family gathering. Photo: Buddhapark, Swoyambhu Kathmandu + 3 more
Purna Shova Chitrakar बौद्ध धर्माबलम्बीहरू (Buddhist followers) मात्र होइनन् सबै धर्म, जात, जातीका मानिसहरू बिहानी र साँझको समयमा स्वयम्भू (Swoyambhu) को परिक्रमा गर्दछन् । उनीहरू धर्मभावले एकचित्त भई मन्त्रोच्चारण र …
Purna Shova Chitrakar पहाडी भेगको जनजीवनमा आफ्नै खालका संघर्षका कथाहरु छन् । त्यहाँ जीवनको सुन्दरता र प्रकृतिसंगको सुमधुर मित्रता पनि आफ्नै खालका छन् ।फोटोः सिउरिनटार, धादिङ । + 3 more