Purna Shova Chitrakar खेल मैदानको भकुण्डोसंग एउटा प्रश्न कोपाको खेल देखें कोहि थिए ब्राजिलको पक्षमाकोहि भने अर्जेन्टिना ।दर्शकहरु, समर्थकहरुखेलमैदान गुन्जाउँथेखुशीको थपडी र सुसेलीहरुले ।झण्डाहरु फरफरफराई उकास्थे दर्शकहरुआफ्नो टीम हौस्याउनलाई ।उफ्रिन्थे …
Purna Shova Chitrakar Explosives Act and Existing Challenges Purna Shova ChitrakarThere are various Acts in Nepal relating to the production, use, transportation and storage of explosives, which have provided a strong basis for controlling explosives and …
Purna Shova Chitrakar बजेटमा बारुदी सुरुंग तथा विष्फोटक पदार्थहरुबाट पीडितहरु तथा सवै खालका अपांगता भएका व्यक्तिहरुको सेवा, सुविधा र अधिकार बारुदी सुरुंग प्रतिवन्ध अभियान नेपालका २०७७ असार ४ गते बजेटमा बारुदी सुरुंग तथा विष्फोटक पदार्थहरुबाट पीडितहरु तथा सवै खालका अपांगता भएका व्यक्तिहरुको सेवा, सुविधा र अधिकार बिषयमा छलफल कार्यक्रमको …
Purna Shova Chitrakar मान्छे म बन्दाबन्दी?निषेधाज्ञा?शव्दहरुको शिकार बनेकोमान्छे म ।आकाशको गड्याङ गुडुङगर्जन भन्दा चर्कोपेटको गर्जन बोकीसुस्तरी पाईला चाली हिड्नेमान्छे म ।लालाबालाको कोलाहल सुने नसुनेझै गर्नेभान्छाको ...
Purna Shova Chitrakar आज बिहानको भूईचालो लगत्तै पछिको यो तस्विर । सवैजनाको स्वस्थ्य जीवन र सुरक्षाको शुभकामना सहित शुभ विहानी ।
Purna Shova Chitrakar हिंसा र प्रतिहिंसाले कसैलाई पनि हित गर्न सक्दैन पूर्णशोभा चित्रकार ईसं २००६ मा नेपाल सरकार र तत्कालिन विद्रोहीपक्ष नेकपा माओवादी विचमा भएको शान्ति सम्झौताले पन्ध्र बर्ष काटिसकेकोछ । तर पनि हिंसाको घटनाहरु यो वा त्यो कारणबाट भैरहेकोछ । ...
Purna Shova Chitrakar कालो चश्मा आँखा चिलायोआँखा पोल्योबर्बरी आँसु पनि झर्यो ।के भयो? के के भयो?लाग्छ रातो रंगको एलर्जी भयो ।रातो अबिररातो मालारातो खादारातै झण्डाहेर्नै नसकिने ...
Purna Shova Chitrakar लोकतन्त्र दिवस लोकतन्त्रको उपहास गर्दैलोकतन्त्र दिवस मनाईरहेका त छैनौ ?खोई त लोकतन्त्रको जिन्दावाद पूर्व र पश्चिमबाट?कोकोहोलो त धरहरा परिसरमा मात्र छ ।ठिंग उभिएको धरहरको गजूर मुनिनेपाली झण्डा ...