Purna Shova Chitrakar २०३६ सालको त्यो शिक्षक भेला फोटो श्रोतः सीता ओझाको फेसबुकबाटहिजो आजको राजनीतिमा देखा परेको क्रिया र प्रतिक्रियाले २०३६ सालको हेटौंडाको भुतनदेवी माविमा भएको राष्ट्रिय शिक्षक भेलाको सम्झना गराएकोछ । भेलाको एक दिन अगाडी नै ...
Purna Shova Chitrakar आरुको फल स्वादिस्ट मात्र छैन, फूल पनि अति सुन्दर छ । बसन्तको आगमनसंगै ती फूलहरुले हाम्रो मन बहलाएकोछ । Peach fruits are not only delicious, their blossoms are also very ... + 6 more
Purna Shova Chitrakar चिसिएको मन पूर्वबाट सूर्य उदायोनीलाम्बर र चहकिलो आकाश । घामले थपथपाई मायालु पारालेजिउभरी कम्बल ओढाई दियोअहो, न्यानो शरीरकति खुशी यो मन । त्यहि नीलो आकाशझुण्ड झुण्डमा शिकारी ...
Purna Shova Chitrakar अन्तिम ईच्छा यो अन्तिम हो प्रिय,दिन हो या रात होकोयो अन्यमनस्क क्षणमामनभरी चुम्बन गर्न देउ प्रियमेरो अन्तिम ईच्छा पूरा गरि देउ ।(सन्दर्भः चाउचेस्कुको अन्तिम रात)
Purna Shova Chitrakar वार्ता आज म देख्दैछुहिलटप माथिढुकुर र सारौंको वार्तासाक्षी छन् दुई ठूला झण्डाकेहि दर्जन तोरणहरु । उत्सुकताले मनैसित सोधेंवार्ताका बिषय के होलान हँ ?हिलटपमै गहिरोसित नियालें...