Mandala Network "मेरो जन्म स्थान रौतहट हो । मेरो बुवा लुगा सिलाउने काम गर्नुहुन्छ र आमा बुनाईको काम गर्नुहुन्छ । मेरो दाई रेष्टुरेन्टमा वेटरको काम गर्नुहुन्छ । दाईले नै मलाई हेर्नुहुन्छ । म कहिल्यै स्कूल गइँन । …
Mandala Network "३१- ३२ वर्षको हुँदा मैले मेरो श्रीमानलार्इ गुमाए । त्यसपछि घरमा धेरै अपहेलना सहनु परेकोले मैले आफ्नो बच्चाहरु च्यापेर घर छोडें । खाने, लाउने ठेकान नभएकाले बच्चाहरुलाई अनाथालयमा राखेको थिए । तर कुन …
Mandala Network "मेरो जन्म खोटाङमा भएको थियो र म कक्षा १ मा प्रशान्ती स्कूलमा पढ्दै छु । म सानो हुँदा शरीरको तल्लो भाग आगोले जल्यो । अहिले मेरो दुइटै खुट्टा छैन । तर नाच्न र गाउन मलाई खुबै मन पर्छ । ३ वर्षको हुँदा …
Mandala Network "मेरो जन्म स्थान ओखलढुङ्गा हो । अहिले म ७ कक्षामा पढ्दै छु । म सानै हुँदा आगोमा परेर मैले दाहिने हात गुमाएँ । अहिले म १२ वर्षको भए र ७ वर्षदेखि बाल अपाङ्ग टेवा संस्थामा बस्दै छु । भविष्यमा म खेलाडी …