"मेरो जन्म स्थान रौतहट हो । मेरो बुवा लुगा सिलाउने काम गर्नुहुन्छ र आमा बुनाईको काम गर्नुहुन्छ । मेरो दाई रेष्टुरेन्टमा वेटरको काम गर्नुहुन्छ । दाईले नै मलाई हेर्नुहुन्छ । म कहिल्यै स्कूल गइँन । मलाई काठको काम गर्न मन लाग्छ । ठूलो भएर एक कुशल शिल्पकार बन्ने धोको छ ।" - विशाल श्रेष्ठ
फोटो: @pramin.osiris