"मेरो जन्म स्थान ओखलढुङ्गा हो । अहिले म ७ कक्षामा पढ्दै छु । म सानै हुँदा आगोमा परेर मैले दाहिने हात गुमाएँ । अहिले म १२ वर्षको भए र ७ वर्षदेखि बाल अपाङ्ग टेवा संस्थामा बस्दै छु । भविष्यमा म खेलाडी हुन चाहन्छु र चित्र कोर्न मलाई मन लाग्छ ।" - पेम्बा वाङ्चु शेर्पा
फोटो: @pramin.osiris