Surendra Pandey रुकुम को सदरमुकाम मुसिकोट । २४से राज्यका ठकुरी राजाको दरवारमा काम गर्ने केटी मुसी को नामवाट मुसिकोट नाम रहेको किंवदन्ती रहेकोछ।
Mandala Network "मैले १८ वर्षदेखि यहाँ वीरगन्जमा उखुको जुस बेच्दैछु । मेरो घर बारा, कल्याणपुर हो । एक कप उखुको जुसको २५ रुपैयाँ पर्छ । यहाँको गर्मीका कारण दिनमा १००० रुपैयाँसम्म कमाउन सकिन्छ । जाडोमा चाहीं म …
Mandala Network A Camera Shutter Synchronizing To A Helicopter's Rotor Speedhttps://youtu.be/yr3ngmRuGUc
Mandala Network "मैले रिक्सा चलाइरहेको लगभग २० वर्ष भइसक्यो । मेरो मूल घर मधुवनी, सर्लाही हो । मेरा परिवार मुम्बईमा बस्छन् । तर म यहाँ वीरगन्जमा एक्लै बस्छु । राती रिक्सा राख्ने ग्यारेजमै सुत्छु । मेरो रिक्सामा …
Surendra Pandey तनहुंको दुलेगौंडा मा सेती नदि भासिएको ठाउंमा जमिनको सतहमा वनेको ढुंगे चट्टानलाइ स्टोन गार्डेनको रुपमा विकास गरि पर्यटकलाइ आकर्षित गरिएकोछ। + 7 more