रुकुम को सदरमुकाम मुसिकोट । २४से राज्यका ठकुरी राजाको दरवारमा काम गर्ने केटी मुसी को नामवाट मुसिकोट नाम रहेको किंवदन्ती रहेकोछ।