srijan pandey १७००० नेपालीको क्रान्तिकारी हत्यारा प्रधानमन्त्री कुर्सिमा छ,टिकापुर नरसंहारको मुख्य आरोपि सङ्ग कुर्सिमा बैठक चल्दै छ,के अचम्म मान्नु र खै, ति साना कलिलाले कलम चलाउन सिक्ने ठाउमा बम र बारुद …
srijan pandey ५ ओटा संबिधान आयो गयो ६ ओटा पनि आयो, मदेश माँ आगो बल्यो काठमांडू माँ बाजा, जनता जति अझै त्रिपालमा, खाना छैन थालमा, प्रधानमंत्री हाम्रो सबै जना बालुवाटार को भोजमा ; कटै राष्ट्रबाद को कुरा चल्यो कटै …
srijan pandey हिजो काठमांडौमा रात भरि लाइन कटीनु र अन्धकारमय शहरमा आधा दर्जन भन्दा बढि स्कुलमा रातभरिमै बम बिछ्याइनु कतै नियोजित त हैन ??
srijan pandey चटपटे खाँदा अलि ख्याल राखौं है। लोकमानको नियुक्ति पत्र हराएको छ रे, कतै चटपटे पोको पार्दै बेचिरा' हुन सक्छन् |
Pramin Manandhar - Majipa Lakhey - According to stories passed down the generations, a lakhey is supposed to have fallen in love with a girl from Majipa. So, the demon takes form of a human and enters the city to see his beloved. Upon …
Pramin Manandhar - Devi Pykhan - Devi Pykhan from Kilagal, Kathmandu is performed in various places inside Kantipur during the festival of Indra Jatra. Dancers wearing masks of various gods & goddesses Bhairav, Kumari, Chandi, …
Dipendra Pandey हमजायगा पथमा पुष्पकमलको दिल्ली यात्रा ! कक्षा ४ देखी एसएलसि सम्म अध्ययनको दौरान रोकेको गाडी चढने बिरलै सौभाग्य पाउँने हामी तात्कालिन विद्धार्थीहरुले बिभिन्न बाहिरीज्ञान यात्राकै समयमा पाएको आजैझै लाग्दछ । जाडो महिनामा ट्रक वा बसको छतमा र …