१७००० नेपालीको क्रान्तिकारी हत्यारा प्रधानमन्त्री कुर्सिमा छ, टिकापुर नरसंहारको मुख्य आरोपि सङ्ग कुर्सिमा बैठक चल्दै छ, के अचम्म मान्नु र खै, ति साना कलिलाले कलम चलाउन सिक्ने ठाउमा बम र बारुद पड्केकोमा आखिर अगुवा अपराधीनै छ :( कठै, कता जादै छ मेरो देश !!