५ ओटा संबिधान आयो गयो ६ ओटा पनि आयो, मदेश माँ आगो बल्यो काठमांडू माँ बाजा, जनता जति अझै त्रिपालमा, खाना छैन थालमा, प्रधानमंत्री हाम्रो सबै जना बालुवाटार को भोजमा ; कटै राष्ट्रबाद को कुरा चल्यो कटै अधिकारको, हाम्रो नेता हरु हेर्दा खेरि राम जस्ता बुद्धि सब को राबन जस्ता, मेरो देश त आज ५ पाण्डव को द्रपद्री जस्तो भयो जसलाई चाहियो उसैले नचाउने भो /