Dipendra Pandey किन बाध्य पारिन्छ गोड्से बन्न ! नयाँ शक्तिका नेता डाक्टर बाबुराम भट्टराईमाथि पृथ्वीनारायण क्याम्पस पोखराको एक कार्यक्रममा जुत्ता प्रहार गरियो । जुत्ता प्रहार गर्ने २९ वर्षीय सञ्जीव भट्टराई सोही क्याम्पसमा एमए अध्ययनरत विद्यार्थी …
Surendra Pandey हिजो तक्छ्यसिला को म्युजिएम हेरियो ।चाणक्यले यस ठाउंको विश्वविध्यालयमा पढेका थिए र र राजा अशोक ले यस ठाउमा वुद्धधर्मको प्रचार प्रसार गरेका र 'धर्मराजिका' वनाएका थिए। + 8 more
Dipendra Pandey सिक्किम, लेण्डुप र ‘रअ’ को नेपाल गतिविधी इतिहासमा नेपाल अनेकौँ समस्यासंग लड्दै–भिड्दै आफ्नो गौरवपुर्ण छबी निर्माण गर्दै विश्व राजनीतिक मञ्चमा शिर ठाडो पार्दै बाँचिरह्यो । अनेक बाधा, व्यवधान, षड्यन्त्रलाई सफलतापुर्वक पराजित गर्दै आफ्नो …
Mandala Network संघियताले जनतालार्इ दु:ख दिएको अवस्था । अब भारी बोक्छ कि भनेको त हात लागेकै होइन ! + 2 more
Dipendra Pandey सके फिजीकरण नसके जाफ्ना, किन बने दाहाल उताका आफ्ना ! समस्या सोचमा, आग्रहमा, विचारमा, भावनामा अनि आयातीत एजेण्डामा छ, समाधान संविधानमा खोज्ने कोसिस गर्दा आज देश जलिरहेको छ । पुष्पकमल नामको नेपाली निरो सिंहदरबारको कुर्चीमा बस्दै संविधानको …
Dipendra Pandey भारतीय आप्रवासीको नालीबेली र नेपालको तराई मधेस समस्या भूगोलको हिसाबले विश्वको तेस्रो ठूलो मुलुक चीन र सातौं ठूलो मुलुक भारतको बीच अवस्थित ९५ औ स्थानको मुलुक नेपाल आज भारतीय राजनीतिबाट पीडित छ । विश्व जनसङ्ख्यामा एक नम्बरको स्थान ओगटने मुलुक चीनले एक अरब …