हिजो तक्छ्यसिला को म्युजिएम हेरियो ।चाणक्यले यस ठाउंको विश्वविध्यालयमा पढेका थिए र र राजा अशोक ले यस ठाउमा वुद्धधर्मको प्रचार प्रसार गरेका र 'धर्मराजिका' वनाएका थिए।