Purna Shova Chitrakar काठ्रमाडौंको पूर्वी दिशामा अवस्थित बौद्ध स्तुपा बौद्ध धर्मालम्बीहरुको लागि एक पवित्र तीर्थ स्थलको रुपमा रहेकोछ । नेवारी भाषामा यो स्तुपालाई खास्ती भन्ने गर्दछ । किवदन्ती अनुसार एकताका काठ्माडौं … + 4 more
Dipendra Pandey डाक्टर माहाथिर, इमरान खान र प्रधानमन्त्री ओली ! बिगत केही दिन देखी समाजिक सञ्जालमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्चा अकस्मात छाएको छ । क्रिकेट , बिबाह र राजनीतिलाई भरपुर उपयोग र प्रयोग गरेका इमरान , नयाँ पाकिस्तान निर्माणको चरण सम्म …
Purna Shova Chitrakar नेवारीमा यो फूललाई गँजा स्वाँ भनिन्छ अर्थात घण्टी फूल । यसको बैज्ञानिक नाम वा अँग्रजी नाम के हो ?
Purna Shova Chitrakar पालते वन रिसोर्टको एक झुसिले किरा । यो एक प्रजातीको पुतली बन्नु भन्दा अगाडिको अवस्था हो । जसलार्इ लार्भा भनिन्छ । यसपछि प्यूपाको अवस्थामा निस्क्रय रहन्छ र पछि मानिसहरुको मनै लोभ्याउने पुतली बन्दछ । …
Purna Shova Chitrakar यो धतुरो फूल हो । यो औषधीको लागि पनि प्रयोग हुन्छ भनिन्छ । तर कुन औषधि थाहा पाएकी छुइन ।