Purna Shova Chitrakar Daman views: Paradise of Nepal. Daman is located in Makwanpur district of Nepal. + 27 more
Purna Shova Chitrakar Roses in Nepal गुलाफको मौसम हो यो । यसैमा रमाएँ । प्रकृतिसँग बस्दा एक्लो हुँदो रहेनछ । फूलको हरेक पत्र र पातहरुले खुशी नै खुशी दिने रहेछ । + 29 more
Purna Shova Chitrakar विश्व सम्पदा भित्र परेको पाटन दरबार क्षेत्र (Patan Durbar Square) अवलोकन गर्दा देखिएका केही मनमोहक कलाहरू । लाखौँ छन् त्यहाँ त्यस्ता कलाहरू । रुची पूर्वक समय दिएर हेर्ने हो भने ... + 59 more
Purna Shova Chitrakar छलाङ्ग छलाङ्ग मार्ने कुरा सुन्दैछुआकाश र पाताल जोड्ने कुरा पनि सुन्दैछु ।तर युवाहरुलेकति ठूलो छलाङ्ग मारी सके पत्तो नै भएन ।हरेक दिन एउटा न एउटा कथा सुन्दैछु...
Purna Shova Chitrakar सिन्धुलीको चियाबारी (Chiyabari of Sindhuli district) हो यो ठाउँ । मनमा लाग्यो, यहाँको चियाबारी कहाँँछ त? चारैतिर सालको फूलहरू फुलेको डाँडाहरू बाहेक केही देखिँदैनथ्यो । स्थानीय साथीहरूले भने चिनियाँ … + 6 more