विश्व सम्पदा भित्र परेको पाटन दरबार क्षेत्र (Patan Durbar Square) अवलोकन गर्दा देखिएका केही मनमोहक कलाहरू । लाखौँ छन् त्यहाँ त्यस्ता कलाहरू । रुची पूर्वक समय दिएर हेर्ने हो भने दशकौँ बित्न बेर लाग्दैन होला । धन्य होस नेपाली शिल्पकारहरू । जय जय होस नेपालीहरू ।

18 April is World Heritage Day.