Roses in Nepal

गुलाफको मौसम हो यो । यसैमा रमाएँ । प्रकृतिसँग बस्दा एक्लो हुँदो रहेनछ । फूलको हरेक पत्र र पातहरुले खुशी नै खुशी दिने रहेछ ।